सर्वसत्तावाद राष्ट्रको पतन हो

बलदेव अवस्थीभानुस्वर्णपदक प्राप्तहामी सर्वप्रथम नेपालको मात्रै कुरा गरौं, सर्वसत्तावाद सत्ताको द्वन्द अन्धो हुन्छ र आफ्नो समर्थनलाई अन्धो भक्तिको दिशाबोध हुन्छ त्यसको प्रमाण हो राणा शासन सर्वसत्तावादकै आधारमा आधारित थियो बाची रहेको थियो । सर्वसत्तावाद कुनै राजनीतिक दर्शन होइन यो केवल अहंकारी मनपरी तन्त्र हो । उसले पनि जनतालाई नियन्त्रणमा राख्न कठोर कानून बनाउँछ जो सत्ताधारी … Continue reading सर्वसत्तावाद राष्ट्रको पतन हो